← समाचारमा फर्कनुस्
ला लिगामा रियल मड्रिड विजयी

काठमाडौ- स्पानिस ला लिगामा राति भएको खेलमा स्रियल मड्रिड विजयी भएको छ।
क्याडिजको मैदानमा भएको खेलमा रियलले क्याडिजलाई २-० गोलअन्तरले पराजित गरेको हो।
रियलका लागी ७२औं मिनेटमा नाचो फर्नान्डेज र ७६औं मिनेटमा मार्को असेन्सिओले गोल गरे ।
यो जितसंगै रियलले २९ खेलबाट ६२ अंक जोड्दै दोस्रो स्थानमा कायमै रहेको छ । रियल शिर्ष स्थानको बार्सिलोनाभन्दा १० अंङ्कले पछि रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |