← समाचारमा फर्कनुस्
Football Apr 15, 2023 · Shishir

मछिन्द्र र एनआरटीले अंक बाढे

मछिन्द्र र एनआरटीले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाढेका छन्।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समपन्न खेलमा मछिन्द्र र एनआरटीले  १-१ गोलको बराबरी खेलेका हुन्।

मछिन्द्रका लागी खेलको ३९ औं मिनेटमा ओमालाजा करिमले गोल गर्दा एनआरटीका लागी खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गरे।

यो बराबरिसंगै मछिन्द्रको ९ खेलमा १३ अंक भएको छ। त्यस्तै एनआरटीको  समान खेलमा ७ अंक भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →