← समाचारमा फर्कनुस्
Football Apr 15, 2023 · Shishir

रोहित चन्दद्वारा पर्सिकसंग सम्झौता नवीकरण

रोहित चन्दद्वारा पर्सिकसंग सम्झौता नवीकरण

काठमाडौ- नेपाली राष्ट्रिय टिमका मुख्य खेलाडी  डिफेन्डर रोहित चन्दले व्यवसायिक फुटबल खेलिरहेको इन्डोनेसियन क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन्।

उनले सन् २०२४ सम्मका लागी सम्झौता नवीकरण गरेका हुन्। रोहित गत वर्ष मात्रै पर्सिकमा अनुबन्धित भएका थिए ।

रोहितको इन्डोनेसियामा तेस्रो क्लब हो । यसअघि उनले पर्सिजा जकार्ता र पीएसपीएस पेकान्बारूबाट खेलिसकेका छन्। यो संगै रोहितले १० वर्षभन्दा धेरै इन्डोनेसियामा बिताएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →