← समाचारमा फर्कनुस्
Football Apr 14, 2023 · Shishir

युरोपा लिगमा युभेन्टस विजयी

युरोपा लिगमा युभेन्टस विजयी

काठमाडौ- युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्ट्लसे पोर्चुगिज क्लब स्पोर्टिङ सीपीलाई १–० गोलअन्तरले पराजित गरेको हो। 

युभेन्ट्सका लागि लागि फेडेरिको गाट्टीले खेलको ७३ औ मिनेटमा गोल गरे ।

यो जितसँगै युभेन्ट्सले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दोस्रो लेग स्पोर्टिंगको मैदानमा अप्रिल २१ मा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →