← समाचारमा फर्कनुस्
Football Apr 23, 2023 · Shishir

बायर्न बुण्डेसलिगाको दोस्रो स्थानमा झर्यो

बायर्न बुण्डेसलिगाको दोस्रो स्थानमा झर्यो

काठमाडौ- जर्मन बुण्डेसलिगामा बायर्न म्युनिख मेन्जसँग पराजित भएसंगै तालिकाको दोस्रो स्थानमा झरेको छ।

राति भएको खेलमा बायर्न म्युनिख मेन्जसँग ३–१ गोलअन्तरले पराजित भएको हो।

पराजित भएसंगै बायर्न ५९ अंकसहित दोस्रो स्थानमा झरेको छ । शिर्ष स्थानमा रहेको डर्टमन्डको समान खेलमा  ६० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →