← समाचारमा फर्कनुस्
Basketball Jun 18, 2023 · Shishir

बंगलादेशविरुद्ध शानदार जितसहित नेपाल सेमिफाइनमा

बंगलादेशविरुद्ध शानदार जितसहित नेपाल सेमिफाइनमा

काठमाडौ- माल्दिभ्समा जारि फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा बलियो तथा अपराजित टोलि बंगलादेशविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनमा प्रवेश गरेको छ।

माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले बंगलादेशलाई ९०-६१ को फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपालले अब अन्तिम खेलमा आइतबार माल्दिभ्संग खेल्नेछ। 

पहिलो खेलमा भुटानसँग पराजित हुदा दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →