← समाचारमा फर्कनुस्
Basketball Jul 27, 2023 · Shishir

नेसनल बास्केटबल लिग असोजमा हुने

नेसनल बास्केटबल लिग असोजमा हुने

नेसनसल बास्केटबल लिग (एनबिएल) आगामी असोज १२ देखि २७ गतेसम्म हुने भएको छ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।

एक कार्यक्रमका बीच एनबिएलले मिती घोषणा गरेको हो। प्रतियोगितीमा ८ टोलिको सहभागीता हुनेछ।

प्रतियोगिताना विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब छन् ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →