← समाचारमा फर्कनुस्
Football Apr 30, 2023 · Shishir

ला लिगामा बार्सिलोनाको सहज जीत

ला लिगामा बार्सिलोनाको सहज जीत

काठमाडौ- स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले रियल बेटिसविरुद्ध सहज जीत निकालेको छ।

राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-० गोलअन्तरले पराजित गरेको हो।

बार्साका जितमा लेवान्डोस्की,राफिन्हा,क्रिस्टिन्सन र रोड्रिगेजले समान १-१ गोल गरे।

यो जितसंगै बार्सिलोनाको ३२ खेलबाट ७९ अंक पुगेको छ। उता बेटिस समान खेल खेल्दै ४९ अंकका साथ छैटौ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →