← समाचारमा फर्कनुस्
ला लिगा उपाधि नजिक बार्सिलोना

काठमाडौ- स्पेनिस ला लिगामा राति भएको खेलमा लिग लिडक बार्सिलोनाले जित निकाल्दै उपाधि नजिक पुगेको छ।
घरेलु मौदानमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा फेरान टोरेसले खेलको ४४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यो जितसँगै बार्सिलोना ३० खेलमा ७६ अंक जोड्दै दोस्रो स्थानमा रहेको रियल मड्रिड भन्दा ११ अंकले अगाडि रहदै उपाधि नजिक पुगेको छ। उता पराजित एट्लेटिको मड्रिड समान खेलमी ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |