← समाचारमा फर्कनुस्
Football May 09, 2023 · Shishir

विश्वविजेता मेस्सीलाई लाउरेस अवार्ड

विश्वविजेता मेस्सीलाई लाउरेस अवार्ड

काठमाडौ- विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्सम्यान अफ द इयरको अवार्ड जितेका छन् ।

मेस्सीले गत वर्ष कतारमा भएको फिफा विश्वकपमा उतक्रिष्ट प्रदर्शन गर्दै विश्वकपको उपाधि जितेका थिए।

साथै उनको टिम अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड पनि जितेको छ। 

मेस्सीले यसअघि सन् २०२० मा पहिलो पटक यो अवार्ड जितेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →