← समाचारमा फर्कनुस्
Football May 04, 2023 · Shishir

एथ्लेटिको म्याड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

एथ्लेटिको म्याड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

काठमाडौ- स्पेनिस ला लिगामा राति भएको खेल जित्दै एटलेटिको म्याड्रिड रियल मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु टोलि एटलेटिको म्याड्रिडले काडिजलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

उसका लागी एन्टोनी ग्रीजम्यानले २ गोल गर्दा अल्भारो मोराटा, यानिक कारास्को र नाहूएल मोलिनाले समान १-१ गोल गरे।

यो जितसंगै एटलेटिको म्याड्रिड ३३ खेलमा ६९ अंक जोड्दै उपविजेता बन्ने होडमा आएको छ। तेस्रो स्थानको रियलो ६८ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →