← समाचारमा फर्कनुस्
Football Apr 29, 2023 · Shishir

इन्डियन लिगमा साम्बाको ब्याक टु ब्याक ह्याट्रिक

इन्डियन लिगमा साम्बाको ब्याक टु ब्याक ह्याट्रिक

काठमाडौ- इन्डियन वुमन्स लिग (आइडब्लुएल) मा गोकुलम केरालमा सम्मिलत नेपाली स्टार साबित्रा भण्डारी साम्बाको आफ्नो दोस्रो खेलमा पनि ह्याट्रिक गरेकी छिन्।

आज भएको ओडिसा एफसिविरुद्ध गोकुलम केरलाले ८-१ गोलअन्तरको फराकिलो जित निकाल्दा साम्बाले ह्याट्रिक सहित चार गोल गरिन्।

 उनले पहिलो खेलमा ५ गोल गरेकी थिइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →