← समाचारमा फर्कनुस्
Football Apr 27, 2023 · Shishir

आर्सनलविरुद्ध सिटीको सानदार जित

आर्सनलविरुद्ध सिटीको सानदार जित

काठमाडौ- इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलविरुद्ध म्यानचेस्टर सिटीले शानदार जीत निकालेको छ।

घरेलु मैदानमा सिटीले आर्सनललाई ४-१ गोलअन्तरले पराजित गरेको हो।

सिटीलाई जिताउन केभिन डि ब्रुएनाले दुई गोल गर्दा जोन स्टोन्स र अर्लिंग हालान्डले समान १-१ गोल गरे। आर्सनलका लागी रोब होल्डिङले एक गोल गरे ।

यो जितसंगै उपाधितर्फ अघि बढेको सिटीको ३१ खेलबाट ७३ अंक भएको छ। उता दुई खेल धेरै खेलेको आर्सनलले ३३ खेलबाट ७५ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →