← समाचारमा फर्कनुस्
Football May 13, 2023 · Shishir

लिग लिडर बन्ने होडमा रहेको चर्च ब्वाइज आर्मिसंग स्तब्ध

लिग लिडर बन्ने होडमा रहेको चर्च ब्वाइज आर्मिसंग स्तब्ध

काठमाडौ-जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले लिग लिडर बन्ने लक्ष्यमा रहेको चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा आर्मिले चर्चलाई १-० गोलअन्तरले पराजित गरेको हो।

आर्मिलाई जिताउन कप्तान गिलेस्पि जंग कार्कीले खेलको ४३ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।


यो जितसंगै आर्मी १७ खेलमा २४ अंक जोड्दै पाचौ स्थानमा पुगेको छ । उता दोस्रो स्थानमा रहेको चर्च ब्वाइजको समान खेलमा ३० अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →