← समाचारमा फर्कनुस्
Football May 07, 2023 · Shishir

आर्मी र संकटाले अंक बाढे

आर्मी र संकटाले अंक बाढे

काठमाडौ-जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाढेका छन्।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मी र संकटाले १–१ गोलको बराबरीमा खेलेका छन्।

आर्मीका लागी खेलको १८औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दा संकटाका लागी इन्जुरी समयमा युसुफ एट्रिसले गोल गरे।

यो बराबरीसंगै आर्मीले १५ खेलमा २१ अंक जोडेको छ। उता संकटा १५ खेलबाट १७ अंक जोड्दै १०औं स्थानमा उक्लिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →