← समाचारमा फर्कनुस्
Football Apr 25, 2023 · Shishir

चर्च ब्वाइज आर्मिसंग स्तब्ध

चर्च ब्वाइज आर्मिसंग स्तब्ध

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाईटेडलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको अन्तिम खेलमा आर्मीले चर्च ब्वाइजलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

आर्मीलाई जिताउन खेलको १२ औं मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गरे।

यो जितसंगै आर्मी १२ खेलमा १९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । उता 

पराजित भएको चर्च ब्वाइज १२ खेलमा १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →