← समाचारमा फर्कनुस्
Football May 10, 2023 · Shishir

आर्मीविरुद्ध एपीएफको सहज जित

आर्मीविरुद्ध एपीएफको सहज जित

काठमाडौ-जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले आर्मी फुटबल क्लबविरुद्ध सहज जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। 

एपीएफको जितमा अर्मान्ड विडोङ्ग, आभाष लामिछाने र नविन लामाले समान १-१ गोल गरे।

यो जितसंगै एपीएफ १६ खेलमा २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । उता आर्मीको समान खेलमा २१ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →