← समाचारमा फर्कनुस्
Football Apr 24, 2023 · Shishir

एपीएफ र खुमलटार भिड्दै

एपीएफ र खुमलटार भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल मा आज एउटा मात्र खेल हुदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा एपीएफ क्लब र एफसी खुमलटार भिड्दैछन्।

जारि लिगमा एपीएफ ११ खेलमा १४ अंक जोड्दै तालिकाको ९औ स्थानमा रहेको छ । उता खुमलटार समान खेलमा १३ अंक जोड्दै ११ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →