← समाचारमा फर्कनुस्
Football Jul 13, 2023 · Shishir

यू-१६ लिग : पाँचौं चरणसम्मको खेल तालिका सर्वाजनिक, उद्घाटन खेलमा मनाङ र पुलिस भिड्ने

यू-१६ लिग : पाँचौं चरणसम्मको खेल तालिका सर्वाजनिक, उद्घाटन खेलमा मनाङ र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शुक्रबारबाट सुरु हुने यू(१६ लिगको पाँचौं चरणसम्मको खेल तालिका सर्वाजनिक गरेको छ ।

एन्फाले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

यो खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो पटक हुन लागेको यस प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । लिगका खेलहरु एन्फा मुख्यालय, च्यासल रंगशाला र भक्तपुरको सल्लाघारी खेल मैदानमा हुनेछन् ।

एन्फाले सार्वजिनक गरेको पाँचौं चरणसम्मको खेल तालिका

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →