← समाचारमा फर्कनुस्
Football Apr 27, 2023 · Shishir

अब्दुल्लाह अलमुताइरी अफगानिस्तानको मुख्यप्रशिक्षकमा नियुक्त

अब्दुल्लाह अलमुताइरी अफगानिस्तानको मुख्यप्रशिक्षकमा नियुक्त

काठमाडौ- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी अफगानिस्तानको राष्ट्रिय टिमका प्रशिक्षक बनेका छन्। 

अफगानी फुटबल संघले बिहीबार नयाँ प्रशिक्षकका अब्दुल्लाहलाई नियुक्त गरेको जनाएको हो।

अफगानिस्तान फुटबल फेडेरेसनले अब्दुल्लाहको नेतृत्वमा अफगानिस्तानको फुटबल नयाँ उचाइमा पुग्ने विश्वास समेत  व्यक्त गरेको छ।

उनले गएको भदौमा नेपाली फुटबल टिमको प्रशिक्षकबाट राजिनामा दिएका थिए। उनले नेपाललाई साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याएका थिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →