← समाचारमा फर्कनुस्
Football May 03, 2023 · Shishir

मनाङको पराजय यात्रामा पुर्णविराम

मनाङको पराजय यात्रामा पुर्णविराम

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले त्रिभुवन आर्मीलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा आर्मीलाई १-० ले हराउँदै मनाङ विजयी भएको हो।

मनाङको जितमा इन्ज्युरी समयमा कोफी कोउडुले गोल गरे।

मनाङ पछिल्ला ६ खेलमा लगातार पराजित भएको थियो।

यो जितसंगै मनाङ १४ खेलमा १८ अंकसाथ छैटौं स्थानमा रहदा आर्मी समान खेलमा २० अंकसाथ पाँचौ स्थानमा रहेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →