← समाचारमा फर्कनुस्
Football Apr 17, 2023 · Shishir

ला लिगामा बराबरीमा रोकियो बार्सिलोना

ला लिगामा बराबरीमा रोकियो बार्सिलोना

काठमाडौ- स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ ।

राति भएको खेलमा बार्सिलोना घरेलु टोलि गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाढेका छन्।

यो बराबरीपछि लिग लिडर बार्सिलोनाको २९ खेलमा ७३ अंक पुगेको छ । उता गेटाफे २९ खेलमा ३१ अंकसहित १५औं स्थानमा रहेको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग ११ अंकको स्पष्ट अग्रता बनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →