← समाचारमा फर्कनुस्
Football Jun 19, 2023 · Shishir

युइएफए नेसन्स लिगको उपाधि स्पेनलाई

युइएफए नेसन्स लिगको उपाधि स्पेनलाई

काठमाडौ- युइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ।

राती भएको फाइनल खेलमा क्रोएसियालाई पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जतेको  हो ।

खेलको निर्धारित र अतिरिक्त समयसम्म दुवै टोलि गोलरहित बराबरिमा रोकिएपछि पेनाल्टीमा खेल पुगेको हो।

यो संगै स्पेनले एक दशकपछि पहिलोपटक उपाधि जितेको छ। सन् २०१२ को युरो कप जितेपश्चात स्पेन उपाधिविहिन रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →