← समाचारमा फर्कनुस्
एएफसी यु–१७ महिला एसियन कप छनोट खेलेको टोलि स्वदेश फर्कियो

काठमाडौ- जोर्डनमा भएको एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी जनाएर नेपाली टोली आज स्वदेश फर्किएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यहरुले उनीहरुलाई स्वागत गरे ।
समूह एच मा रहेको नेपालले पहिलो खेलमा इरानसंग १-० को परादय व्यहोर्दा दोस्रो खेलमा घरेलु टोलि जोर्डनलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो।
यस समूहको अन्तिम खेलमा इरान र जोर्डहिचको खेलको नतिजाले एसिया कप छनोटको दोस्रो चरणमा स्थान बनाउने टिमको टुंगो लाग्ने छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |