← समाचारमा फर्कनुस्
Football Apr 08, 2023 · Shishir

लेसेलाई हराउदै नापोली सिरी ए उपाधि नजिक

लेसेलाई हराउदै नापोली सिरी ए उपाधि नजिक

काठमाडौ- इटालियन सिरी ए मा लिग लिडर नापोली लेसेलाई  पराजित गर्दै उपाधि नदिक पुगेको छ।


लेसेको घरेलु मैदानमा नापोली २-१ गोल अन्तरले विजयी भएको हो।


नापोलिको जितमा खेलको १८औं मिनेटमा डि लरेन्जो र ६४औं मिनेटमा लेसेका एन्टोनियो गाल्लोले आत्मघाती गोल गरे।

 यता लेसेका लागी खेलको ५२औं मिनेटमा डि फ्रान्सेस्कोले गोल गरे।


जितसंगै नापोलीले २९ खेलबाट ७४ अंक बटुल्दा दोस्रो स्थानको लाजियो भन्दा १९ अंकले अगाडी रहेको छ। उता लेसेको समान खेलमा २७ अंक रहदै १६औ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →