← समाचारमा फर्कनुस्
Football Jul 01, 2023 · Shishir

साफ च्याम्पियनसपको फाइनललिस्ट आज टुंगो लाग्दै

साफ च्याम्पियनसपको फाइनललिस्ट आज टुंगो लाग्दै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका दुवै खेल आज हुदैछन्।

पहिलो सेमिफाइनल खेलमा कुवेत र बंगलादेश दिउँसो ३ः४५ बजे भिड्दैछन्। समूह चरणमा कुवेत समूह विजेता र बंगलादेश उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हे।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा घरेलु टोलि भारतले साझ ७ः४६ बजे पाहुना टोलि लेवनानसंग खेल्दैछ। लेबनान समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हे।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →