← समाचारमा फर्कनुस्
Football Jul 01, 2023 · Shishir

पहिलो सहभागितामै कुवेत साफको फाइनलमा

पहिलो सहभागितामै कुवेत साफको फाइनलमा

काठमाडौ-साफ च्याम्पियनसिप फुटबलमा पहिलो सहभीगितामै कुवेतले फाइनलको यात्रा तय गरेको छ।

आज भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १-० गोलअन्तरले पराजित गरेको हो।

कुवेतलाई जित दिलाउन अब्दुल्लाह अलब्लोशीले निर्णायक गोल गरे । उनले अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →