किरण सम्मीलित पञ्जाब र केरेला भिड्दै

1 min read

भारतको शिर्ष डिभिजनको फुटबल लिग, आइ लिगमा आज दोस्रो चरणका खेलहरु सुरु हुँदैछन्। कोलकाताका तीन विभिन्न रंगशालामा आज हुन् लागेका सम्पूर्ण तीन खेल यस् प्रकारका छन्:

  • पञ्जाब एफसी विरुद्ध गोकुलम केरेला एफसी
    समय- दिउँसोको २:१५ बजे
    स्थान- साल्ट लेक रंगशाला
  • सुदेवा दिल्ली एफसी विरुद्ध दिल्ली एरोज
    समय- दिउँसोको ४:१५ नजे
    स्थान- कल्याणी रंगशाला
  • मोहम्मेदन एससी विरुद्ध चर्चिल ब्रदर्स एफसी
    समय- साँझको ७:१५ बजेबाट
    स्थान- कल्याणी रंगशाला

आइ लिगका सम्पूर्ण खेलहरु, भारतीय च्यानल 1sports को आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष रुपमा हेर्न सकिनेछ।

यो पनि पढौं: किरण आबद्ध पञ्जाबको विजयी सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.