थियागो सिल्भा एसि मिलानमा आउन सक्ने

ब्राजिल तथा पिएसजीका डिफेन्डर थियागो सिल्भाले आफ्नो पूर्व क्लब एसि मिलानमा फर्कन सक्ने संकेत गरेका छ्न।

उनको पिएसजीको कन्ट्रयाक्ट यसै सिजन समाप्त हुने भएकाले उनी मिलानमा आउन तयार रहेको जनाएका छन्। उनले २०११ मा मिलानबाट सेरि आ को उपाधी जितेका थिए। त्यसपछिको बर्ष उनि पिएसजीमा अनुबन्धित भएका थिए।

मिलान.निउजका अनुसार समर्थकहरुले पनि उनलाई मिलानमा देख्न चाहेका छन्। “फुटबलमा असफल भन्ने कुरा नभएकोले सिल्भा मिलानमा आउने नआउने कोरोनाको माहामारीपछि पक्का हुने बताइएको छ।

३४ वर्षिया सिल्भाले पिएसजीबाट ६ लिग वानको उपाधी उचालेका छन्।

1 thought on “थियागो सिल्भा एसि मिलानमा आउन सक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved Nepalsports 2020 | Newsphere by AF themes.